ए वान न्यूज

तपाईँसँग कुनै चेतनामूलक जानकारी, समाचार वा लेखहरु छन् भने हामीसँग सेयर गर्न सक्नुहुनेछ । हामी जानकारीमूलक, चेतनामूलक लेखलाई स्थान दिनेछौँ । – ए वान मल्टिभिजन (a1multivision@gmail.com)


Wednesday, March 20, 2013

मिस नेपाल प्रतियोगिता आज

मिस नेपाल प्रतियोगिता आज


आज साँझ द हिडन ट्रेजर नेपालले आयोजना गरेको  मिस नेपाल प्रतियोगिताको ग्राण्ड फाइनल छनोट हुँदै छ । मिस नेपाल प्रतियोगिताको अठारौँ स‍ंस्करणको रुपमा काठमाडौँको नेपाल एकेडेमिक हलमा सम्पन्न हुन गइरहेको यस प्रतियोगितामा देशका विभिन्न स्थानबाट छनौट भएका अन्तिम १८ प्रतिस्पर्धी सहभागी छन् । पूर्व मिस नेपाल  सृष्टि श्रेष्ठले मिस नेपाल विजेतालाई ताज पर्हियाईदिने यस  प्रतियोगिताको बिजेताले ५० हजार रुपैंया,  दोस्रोले  ३५ हजार र तेस्रोले २५ हजार रुपैंया नगद तथा ट्रफी प्राप्त गर्नेछन् साथै विभिन्न टाइटल अवार्ड पनि विभिन्न विधामा प्रदान गरिनेछ ।

No comments:

Post a Comment